विकल्पसहित समीकरण तयार, प्रचण्ड सरकार ढल्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा रहेको सरकार ढल्ने चर्चासँगै नेपाली राजनीतिले नयाँ मोड लिन थालेको छ । संविधान संशोधनमा गति लिन नसकेको मात्र होइन, सय दिनसम्म सिन्को भाँच्न नसकेको आरोपसहित प्रचण्ड नेतृत्वको सरकार ढल्ने चर्चा नेपाली राजनीतिकवृत्तमा चलेको हो । यो चर्चासँगै प्रधानमन्त्री दाहालले सत्ता सहयात्री नेपाली कांग्रेस र प्रतिपक्षी … Continue reading विकल्पसहित समीकरण तयार, प्रचण्ड सरकार ढल्ने